Shishuwa Krishi Sahakari Sanstha

शिशुवा कृषि सहकारी संस्था लिमिटेड

Services

Our Services

 Deposit 

Saving Account 

Fixed Deposit 

Call Account 

Current Account 

Loan & Advances 

हाम्रा सेवाहरु सेवा र सुविधाहरु (Services & Facilities) : 

सदस्यहरुलाइ र्सवसुलभ तरीकाले सेवा प्रदान गर्न अत्याधुनीक कम्प्युटर प्रणालीबाट छिटो छरितो सेवा प्रदान ।

 सदस्यहरुमा कर्जा प्रवाह गर्दा न्युनतम व्याजदरको व्यवस्था गरीएको । 

बिश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था। (Remittance)

हवाइ टिकट

विधुत् महुल भुक्तानी  

टेलिफोन विल भुक्तानी 

मोवाईल ब्यालेन्स टान्सफर 

डिस होम रिचार्ज